Introudction

Hi,friends...I am Sandesh Kandel.Really speaking,there are somethings about me,which are sour and bitter.That is natural,for there is no rose without thorn.I always love flowers.My heart leaps to see the flowers planted by myself.As long as I'm in the garden,I forget the realities of life.I'm kind hearted person.I love the poor.My heart smelts to see the misery of others.



<<<NICE TO MEET YOU>>>

Pages

Showing posts with label Nepali. Show all posts
Showing posts with label Nepali. Show all posts

यी कुराहरु बुझनुस् कुनै मन्दिर,देविदेउता पुज्नु पर्दैन।








मानव जिबनका लागि महत्त्वपूर्ण सुत्रहरु।

१.सम्मान गर्नु-माता,पिता र गुरुलाई।


२.पर्खदैन-समय,मृत्यु,ग्राहक।


३.सानो नसम्झनु-रोग,कर्जा र शत्रुलाई।

"उद्देश्य के लिनु उडि छुनु चन्द्र एक",आफ्नो लक्ष्यलाई कसरी प्राप्त गर्ने त?



आजको व्यस्त जीवनशैलिले गर्दा मानिसहरुलाई भागदौडमा हिड्दैमा ठिक्क परेको छ,कतिपय मानिसहरु कुनै काम नपाएर समय खेर फालिरहेका छ्न् त कतिपय मानिसहरु जिन्दगिको कुनै उद्देश्य नदेखेर त्यत्तिकै भौतारिरहनुपरेको अबस्था छ, राम्रो सँग केही कुरा नयाँ सोच्ने विषयमा समेत हम्मेहम्मे परेको छ जसले गर्दा हामिभित्र निराशापनले छाएको छ।हामिलाई आफ्नै बारेमा पनि राम्ररी सोच्ने फुर्सद भएको छैन।आउनुस् मित्रहरु निराशाबाट बच्नको लागि तलका कुरा दैनिक व्यवहारमा लागू गर्नुसहोस्।

स्याउ खानलाई नमान्नुस झ्याउ।




साधरणतया हाम्रो शरिरलाई स्वस्थ राख्नको लागि फलफुलको सेवन गर्नु एकदम लाभदायपुर्ण छ।फलफुलहरुमध्य पनि स्याउको महत्त्व खासगरी उत्तिकै हाम्रो स्वस्थ शरिरको लागि एकदम लाभदायक छ।यसका फाईदाहरु तल उल्लेखित गरिएको छ।

१.एकदाना स्याउको नियमित सेवन गर्नाले मस्तिष्कको कमजोरी,निन्द्रा,वात,पित्त,मिर्गौला र कलेजो सम्बन्धी सम्पुर्ण रोगहरुमा ठूलो लाभ पुर्याउछ।


२.प्रशस्त मात्रामा भिटामिन बि पाईने हुँदा यो शितल,पौष्टिक छ,विर्यबर्द्द्क र सुपाच्य छ।

ध्यान(Meditation) भनेको के हो त? (कृष्ण भगवानको महान सिर्जना)भगबान देख्न खोज्नु मुर्खता हो भने महसुस गर्न खोज्नु महानता हो।




बास्तबमा ध्यान भनेको हाम्रो मन इन्द्रियहरुलाई काबुमा राख्ने कला नै हो।यो कला जन्मेदेखिनै हर मानिसहरुले लिएर आएका हुन्छन्।तर हाम्रो यस संसारको मायावी सृष्टिले गर्दा हाम्रो मनलाई काबुमा गर्न सकिँदैन।

एउटा सत्य"हाम्रो यस ब्रमाण्डका नायक तथा निर्देशक श्रीकृष्ण भगवानको निर्देशनमा नै यो सारा विश्व ब्रमाण्डको उत्पती भएको छ,उहाँले नै यो माया भन्ने भावुक तत्त्व यस सँसारमा छोडदिनुभएको छ,जुन दिन उहाँले यो छरिएको मायालाई

तपाईलाई रिस किन उठ्छ ?



बास्तबमै भन्ने हो भने मानव जीवन पाईसकेपछी हरेक दिन आफुले गर्ने र अरुले गर्ने ब्यबहारिक कुराहरुमा फरक पर्दा अक्कल झुक्कल रिस उठ्नु स्वभाबिक कुरा हो।तर कहिलेकाही त्यही रिस नामक तत्त्वले हाम्रो जिबनमा ठूलो उतारचढाव ल्याउने गर्दछ जसको कारण हामले पछुताउनुपर्ने अबस्था आउन सक्छ।त्यसकारण सर्वप्रथम हामिले आफुलाई किन रिस उठ्छ भन्ने कारण थाहापाउनु आबश्यक छ।रिस उठ्ने कारणहरु तल्ल उल्लेखित गरिएको छ।

१.सर्वप्रथम त हामिभित्र एउटा त्यस्तो अज्ञानता छ जसको कारण र परिणामको पुर्व ख्याल नगरी हामी कसैसँग व्यवहार गर्छौ।

पढेको तुरुन्तै सम्झने तरिका


सामान्यतया आजभोली  बिर्सने रोगले सबैलाई सताउने गरेको छ,पढेको सम्झने चाहाना कसलाई हुँदैन र।यहि बिर्सने समस्याले अक्सर बिध्यार्थिहरुले आफुले सोचे जस्तो अङ्क प्राप्त गर्न सक्दैनन र परिक्षामा असफल हुनुपर्ने अवस्था आउँदछ।आउनुस् साथिहरु एकै चोटि पढेर सम्झने तरिकाहरु बताउन गैइरहेका छौ जसको प्रयोग ब्यबहारिक जिबनमा लागू गर्न सक्नुभयो भने अबश्य पनि तपाईलाई ठूलो लाभ हुनेछ।तपाईहरुलाई तल १० छिटो सम्झने तरिकाहरु प्रस्तुत गर्नेछौ राम्रो सँग पूरा त्यसको अध्ययन गर्नुहोला।

कतै तपाईलाई मधुमेह(SUGAR) त भाको छैन नि?सफल उपचार #FACTPLAY



हाम्रो शरिरमा चिनिको मात्रा बढी भएर लाग्ने रोगलाई मधुमेह अर्थात अङ्ग्रेजीमा सुगर(Sugar) भनिन्छ।यसको रोकथाम गर्ने तरिकाहरु निम्न छन्।

✋ हेर्नुस सँसारमा सबैभन्दा ठूलो कुरा बिश्वास हो मात्र तपाईं यकिन गर्नुस् कि तपाईं तपाईको समस्या बाट छिटो भन्दा छिटो मुक्त हुँदै हुनुहुन्छ।तपाईलाई केही हुदैन।

अनुहारमा डण्डिफोर(PIMPLES) आउनुको कारण थाहापाई राख्नुहोस् ।






डण्डिफोर प्राय:जसो सबै मानिसमा आउँदछ।यो उमेर पुग्न लागेका युवा,युवतिलाई आउदँछ।नेपाली जवान अनुसार डण्डिफोरलाई बैंसको संकेत पनि भनिन्छ।जब युवा अवस्थामा मानिस प्रस्थान गर्दछन तब उनीहरुको अनुहारमा डण्डिफोर आउने गर्दछ।अनुहारमा नै डण्डिफोर आउने भएकोले युवा अथवा युवतिको अनुहार नै कुरुप बनाउने गर्दछ।यसको औषधि समयमा नै गर्नुपर्छ। डण्डिफोर आउनु मुख्य कारण निम्न छन्।

हाम्रो निधारका केहि रोचक तथ्यहरु

निधारमा देखिने चाउरिपन



निधार चाउरिनु उदासिनताको प्रतीक हो।जब मानिस आफुले गरेको कामबाट असफल हुन्छ,कसैबाट धोका खाइरहेको हुन्छ,त्यस्ता मानिसमा नैरश्यता र दिक्दारी छाउँदा निधार चाउरिन्छ।यदि निधारमा रेखाहरुका अतिरिक्त अन्य कुनै चिन्ह वा चाउरिपन देखिन्छ भने त्यसका आधारमा मानिसमा भएको गुणहरु र अवगुणहरु थाहा पाउन सकिन्छ:

🌑 लामो र चौडा निधारमा चाउरिपन देखिने मानिसहरु दुरदर्शि र भाग्यमानी हुन्छन्।


🌑 कम र चौडा निधारमा चाउरिपन देखिन्छ भने त्यस्ता मानिसहरु कम पढेलेखेका,निर्धन र चरीत्रहिन हुन्छन्।


🌑 निधारमा चाउरिपन देखिनुका साथै निधार रुखो,खस्रो र अन्य चिन्ह देखिन्छ भने त्यस्ता निधार भएका व्याक्तिहरु व्यर्थमा चिन्ता लिने र असन्तुष्टि प्रवृत्तिका हुन्छन्।


🌑 निधारको माथिल्लो भाग र तल्लो भागमा चाउरिपन देखिन्छ भने त्यस्ता मानिस मन्द बुद्दी र सुस्तमनस्थितिका हुन्छन् ।


🌑 यदि कुनै मानिसको मस्तिष्कमा रेखाहरुको जाल छ भने त्यसले पनि चाउरिपनको आभास दिन सक्छ।यस्ता मानिस दार्शनिक बिचारधाराका हुन्छन्।यिनिहरु दुरदर्शी र चतुर स्वभावका हुन्छन् ।यसका अलावा यस्ता निधार हुने मानिस प्रायः चिन्तनशिल पनि हुन्छन्।


माथिका कुराहरु मानिस चिन्ने चौतिस सुत्रबाट नामक पुस्तकबाट लिइएको हो तपाईलाई कस्तो लाग्छ उक्त बिचारहरु तलको कमेन्ट बक्समा गएर आफुलाई लागेको प्रतिक्रिया दिनुहोस्।राम्रो लागेमा लाईक र शेयर पनि गर्न नबिर्सिनुहोला।हामी तपाईहरुलाई अझ यस्ता रोचक तथ्यहरु उपलब्ध गराउनेछौ।

नामको पहिलो अक्षरबाट राशी जान्ने तरिका:





मेष:-चु,चे,चो,ला,लि,लु,ले,लो,अ
वृष:-इ,उ,ए,ओ,वा,बि,बु,बे,बो
मिथुन:-का,कि,कु,घ,ङ,छ,के,को,हा
कर्कट:-हि,हु,हे,हो,डा,डि,डु,डे,डो
सिंह:-मा,मि,मु,मे,मो,टा,टि,टु,टे
कन्या:-टो,पा,पि,पु,ष,ण,ठ,पे,पो
तुला:-रा,रि,रु,रे,रो,ता,ती,तु,ते
वृश्चिक:-तो,ना,नि,नु,ने,नो,या,यी,यु
धनु:-ये,यो,भा,भि,भु,ध,फा,ढ,भे
मकर:-भो,जा,जि,खि,खु,खे,खो,गा,गि
कुम्भ:-गु,गे,गो,सा,सि,सु,से,सो,दा
मीन:-दि,दु,थ,झ,ञ,दे,दो,चा,चि









माथिबाट के स्पष्ट हुन्छ भने ङ,ञ,ण यी माथिका तीन अक्षरबाट नाम उठाउनु पर्दा ङ को बदला गबाट,ञ को बदला जबाट र ण को बदला डाबाट नाम                                                                           उठाउनुहोला तर यो नाम जन्म राशिमा भने प्रधान मानिन्न।

कतिवटा दाँत छन् थाहा पाईहाल्नुहोस् आफ्नो बारेमा

दाँतको बनावट,आकार प्रकार र सङ्ख्याका आधारमा मानिसको पहिचान




दाँत व्यक्तित्त्वको अाधारशिला हो।कुनै पनि मानिस सुन्दर र आकर्षक हुनु वा कुरुप,घिनलाग्दो हुनुमा दाँतको विशेष भूमिका रहेको हुन्छ ।तर,उमेरसँगसँगै दाँतमा विविधता अाइरहन्छ।दाँतको बनावट र सङ्ख्याको आधारमा मानिसको अायुको बारेमा विश्लेषण गर्नु लाभप्रद हुन्छ।अन्यथा धोका हुन्छ।दाँतद्वारा व्यक्तीविशेषको उर्जा शक्तीबारे पहिचान हुने हुँदा मानिसको जीवनशैली र व्यबहारिकसम्बन्धी ज्ञान हासिल गर्न सकिन्छ।दाँतको सङ्ख्याको आधारमा व्यक्ती विशेषको चारित्रिक गुण यस प्रकार छन


१. २८ वटा दाँत : २८ वटा दात भएका मानिस सुखी र सबै साधनाको भोग गर्ने हुन्छन। जिवनमा सबै किसिमको सुख यिनीहरुलाइ मिल्छ।

२. २९ वटा दाँत : यस्ता मानिसको जोवनमा सदैव वाध्यव्यवधान आइपर्छ। शरीरिक एवं मानसिक रुपले पीडित यस्ता मानिसले जीवनमा खासै प्रगती गर्न सक्दैनन् ।

३. ३० वटा दाँत : यस्ता मानिस्को जीवन प्राय: असफल रहन्छ । यिनिहरुको जीवनमा अनेक प्रकारका उतारचढाव आइरहन्छ।

४. ३१ वटा दाँत : यस्ता मानिस रसिक,भोगी र उच्च महत्वाकांकक्षी हुन्छन् । एेश्वर्यपूर्ण जीवन जिउने इच्छा राख्छन् अनी त्यसरी नै बाच्दँछन्।

५. ३२ वटा दाँत : यस्ता मानिसलाई राजाकिय सम्मान मिल्दछ। यिनिहरु सर्वगुण सम्पन्न हुन्छन्। बुद्दिमान,सत्यबादी,विद्द्वान यस्ता मानिस सर्वगुण सम्पन्न हुन्छन्।


माथिको कुरा कस्तो लाग्यो राम्रो लागेमा लाईक,कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला, धन्यवाद।



निराशा खलास जिन्दगी झकास





आजको व्यस्त जीवनशैलिले गर्दा मानिसहरुलाई भागदौडमा हिड्दैमा ठिक्क परेको छ,कतिपय मानिसहरु कुनै काम नपाएर समय खेर फालिरहेका छ्न् त कतिपय मानिसहरु जिन्दगिको कुनै उद्देश्य नदेखेर त्यत्तिकै भौतारिरहनुपरेको अबस्था छ, राम्रो सँग केही कुरा नयाँ सोच्ने विषयमा समेत हम्मेहम्मे परेको छ जसले गर्दा हामिभित्र निराशापनले छाएको छ।हामिलाई आफ्नै बारेमा पनि राम्ररी सोच्ने फुर्सद भएको छैन।आउनुस् मित्रहरु निराशाबाट बच्नको लागि तलका कुरा दैनिक व्यवहारमा लागू गर्नुसहोस्।

१.लक्ष्य बनाउनुहोस्:-तपाईलाई के गर्ने इच्छा छ के कुरा तपाईंलाई जतिखेर पनि गर्न मन लाग्छ,जस्तै:तपाईं गाउन,नाच्न,नयाँ कुरा सिक्न,लेख्न,नाटक गर्न के गर्न मन लाग्छ त्यसैलाई लक्ष्य बनाउनुस्,किनकी आफुले मन लागेको कामलाई लक्ष्य बनाउँदा जिबनमा कहिल्यै पनि निराशाको सामना गर्नुपर्दैन।

२.प्रेरणा खोज्नुहोस्:-आफुलाई आदर्श लाग्ने व्याक्तिहरुको जीवन कहानी अध्ययन गरेर प्रेरणा लिई आफू पोख्त भएको क्षत्रमा लाग्नुहोस्।

३.उत्साहित बन्नुहोस्:-सधै सकारात्मक सोची आफुलाई उत्साहित बनाउनुहोस्।

४.अपेक्षा गर्नुहोस्:-भाग्यमा भन्दा कर्ममा बिश्वास गरि राम्रो कुराको अपेक्षा राख्नुहोस्।

५.बाचा गर्नुहोस्:-आफू पुग्ने कहाँ हो त्यो सम्झेर के के सोचिन्छ,बोलिन्छ त्यसको बाचा पूरा गर्नुहोस्।

६.सधै आफ्नो लक्ष्य बारे सोच्नुहोस्:-हामी खाली अनावश्यक कुरामा बढी ध्यान दिन्छौ त्यही भएर निराशा हामिभित्र छ त्यसैले आफुभित्र निराशा कत्ती पनि आउन नदिन आफ्नै लक्ष्यको बारेमा मात्र सोच्नुहोस्।

७.आबश्यक सल्लाह लिनुहोस्:-तपाईको लक्ष्यलाई अगाडि बढाउन आवश्यक पर्ने कुराहरुको बारेमा कसैसग सल्लाह लिनुहोस् र अगाडि बढ्नुहोस्।

८.सहनिशिल बन्नुहोस्:-आफुमा आउने उतारचढावहरु सँग सामना गर्नुहोस्।

९.सुरुबात गर्नुहोस्:-खाली सोचेर मात्र नबस्नुहोस् केही काम गर्न थाल्नुस्।

१०.धैर्य राख्नुहोस्:आफू पुग्ने बाटोको बिश्वास गर्नुहोस् र धैर्यता कायम गर्नुहोस्।आजको आजै कुनै लक्ष्य पूरा नहुन सक्छ तर केही समय कुर्नुहोस् अबश्य पनि राम्रो हुन्छ र तपाईलाई कुनै निराशपन आउने छैन,तपाईं अगाडि बढ्न सक्नुहुन्छ।

मित्रहरु तपाईहरुलाई यो हाम्रो ब्लगसाईट #FACTPLAY को पोस्टहरु कस्तो लाग्छ सल्लाह सुझाबको लागि तल कमेन्ट गर्नुहोस् र राम्रो लागेमा लाईक र शेयर गर्न नबिर्सिनुहोला।जतिसक्दो हाम्रो उद्देश्य भनेको तपाईहरुलाई फाईदा पुर्याउने हो।











परिक्षामा सफल हुन १० सजिला उपायहरु

१.आत्मबिश्वासका साथ अध्ययन गर्ने,
२.पढाइ नै सबथोक हो भनेर नसोच्ने तर केही थोक हो भनेर सामान्य तरिकाले पढ्ने,
३.मनलाई नियन्त्रणमा राख्ने,
४.एक घण्टा पढ्ने बिस मिनेट रेस्ट गर्ने,
५.परिक्षा दिन जानुभन्दा अगाडि दिमागमा धेरै कुरा नखेलाउने र अनावश्यक रुपमा धेरै नबोल्ने
६.परिक्षामा प्रश्नपत्र जस्तो आएपनी अधिकतम क्षमताले पुर्ण तत्परताका साथ हल गर्ने,
७.प्रश्नपत्र २/३ पटक पढेर सहजताका साथ हल गर्ने,
८.समय व्यवस्थापनमा प्रयाप्त ध्यान दिने,
९.सकेसम्म सबै प्रश्न हल गर्ने।एउटा प्रश्न जतिसक्यो राम्रो बनाउँदा पनि अर्को प्रश्न छोडिएमा कुल अङ्क घट्छ,बढ्दैन,
१०.सफा अक्षरमा आफ्नो वाक्यहरुलाई जतिसक्दो सरल र मिठासपुर्ण बनाउने।

माथिका कुराहरुलाई परिक्षार्थीले ध्यान दिन सकेको खण्डमा परिक्षामा सफल र राम्रो अङ्क ल्याउन सकिन्छ।मित्रहरु जिबनमा सफल हुनको लागि पढाईलाई सामान्य बनाउनुस् र यी कुराहरु तपाईहरुलाई राम्रो लागेमा लाईक,कमेन्ट र शेयर गरेर अरु साथिहरुलाई पनि सहयोग गर्नुहोस्,तपाईको सानो सहयोग शेयरले तपाईं लगायत सम्पुर्ण पढाईमा सफल हुन चाहानेहरुलाई ठुलो मद्दत पुग्छ।


छाला गोरो बनाउने घरेलु उपाय !


छाला गोरो बनाउने घरेलु उपाय !

प्रायः हरेक मानिसलाई गोरो बन्ने रहर हुन्छ। गोरो बन्नका लागि पुरुषहरुभन्दा महिलाहरु बढी प्रयासरत हुन्छन्। बजारमा गोरो बनाउने अनेक थरी क्रिम तथा पाउडरहरु पाइन्छन्। मानिसहरु टन्न पैसा खर्चेर ती क्रिमहरुको प्रयोग गर्छन र पनि गोरोपना पाउन सक्दैनन्। 
गोरो बन्नका लागि क्रिम नै लगाउनुपर्छ भन्ने छैन। हामीसँग भइरहेका घरेलु सामानहरुको प्रयोगबाट पनि हामीले हाम्रो छालामा निखार ल्याउन सक्छौँ। प्राचिनकालमा पनि महिलाहरुले गोरो बन्नका लागि घरेलु सामाग्री कै प्रयोग गर्ने गर्थे। 
गोरो बन्नका लागि निम्नानुसारका घरेलु सामान प्रयोग गर्न सकिन्छ। 
महः 
महमा हुने भिटामिनले छाला गोरो बनाउन मद्दत गर्छ। अनुहारमा मह लगाएर २ मिनेट जति मसाज गर्ने र करिब १५ मिनेट पछि मनतातो पानीले पखाल्ने। दैनिकरुपमा यसो गर्नाले गोरोपना पाउन सकिन्छ।
२. टमाटर वा घ्यूकुमारीः
टमाटरको रस वा घ्यूकुमारीको रसलाई अनुहारमा दलेर केही मिनेट मसाज गर्ने र २० मिनेटपछि पखाल्ने । 
३. दूध वा दहीः
दूध वा दहीमा भएको तत्वले गोरो बनाउन मद्द त गर्छ। अनुहारमा दूध वा दहीले मसाज गर्ने र केही समयपछि मनतातो पानीले धुने।
४. कागतिः 
कागतिमा गोरो बनाउने तत्व हुन्छ। कागतिको रसलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्ने र पखाल्ने । सुख्खा छाला भएकाहरुलाई भने यसले झनै सुख्खा बनाउन सक्छ। साथै कागतिको रस लगाएर घाममा नबस्ने।
छाला गोरो बनाउन यी बाहेक काँक्रा, वेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग आदी पनि प्रयोग गर्न सकिन्छ। तर यी सामानहरु प्रयोग गर्दा आफ्नो छालाको प्रकार र आफुलाई फाप्ने नफाप्ने भन्ने बुझेर मात्र प्रयोग गर्नुपर्छ। यसका साथै यी चिजहरु लगाएर घाममा भने बस्न हुँदैन। 

अब मोटोपनको तत्काल समाधान उपाय;

१. बिहान खाली पेटमा नियमित कागतीको एक चम्चा रससंग एक गिलास पानी पिउनुहोस्,
२. बेलुकाको खानासंग नियमित रुपमा खुर्सानिको सेवन गर्नुहोस्,
३. माछा,मासुको सेवन कम गर्नुहोस्,
४. पुरा मात्रामा निन्द्रा लिनुहोस्,
५.नियमित बिहान केहीबेर हिंड्नुहोस्,
६.सब्जिहरुमा लसुनको सेबन जतिसक्दो बढी गर्नुहोस्,
७.ब्याडमिन्टन,टेबलटेनिस र स्किपिङ जस्ता शारीरिक ब्यायम गर्नुहोस्,
८.प्रशस्त मात्रमा पानी पिउनुहोस्,
९.बाहिरी जङकफुडहरु सकेसम्म खाँदै नखानुहोस्,
१०. सकेसम्म तरकारीमा आलुको मात्रा कम गर्नुहोस्।    

माथिका कुराहरुलाई अल्छि नमानिकन दैनिक व्यबहारमा लागु गर्नुभयो भने एक हप्ता भित्र तपाईंले आफुलाई पारीबर्तन भएको पाउनुहुनुहुनेछ।
आज गरेर आजै रिजल्ट पाउने कोशीस नगरनुहोस् केही समय धैर्य गर्नुहोस् किनकी परिवर्तन संसारको नियम हो संयम गर्नुहोस् रिजल्ट तपाईंको हातमा।तपाईहरुलाई यो पोस्ट राम्रो लागेमा लाईक,कमेन्ट र शेयर गर्न नभुल्नुहोला।  

मुटुरोग छ छैन थाहा पाउनको लागि तलका निम्न लक्षणहरु थाहा पाउनुस्


उच्च रक्तचाप हुनु।
निरासापन,दिक्क लाग्नु।
बढी पसिना आउनु.
मनमा छट्पट हुनु,एकाग्र हुन नसक्नु।
शरीरमा पिडा हुनु।
छाती दुख्नु,टाउको दुख्नु।
बढी निद्रा वा कम निद्रा पर्नु।
खान मन नलाग्नु।
माथिका निम्नलिखित लक्षणहरु भएको अवस्थामा मुटुमा समस्या वा केही खराबी भएको मान्न सकिन्छ। 

कुन बार जन्मिनुभयो हेर्नुस तपाईको बार अनुसार स्वभाव र गुण:


१.आईतबार:-यो बारमा जन्मने मानिस बिजयी,धार्मिक,मानी,शुरबिर,पितृमातृ भक्त,केही अग्लो,पित्त प्रकृतिवाला,रातो वर्णवाला,परोपकारी,अत्ति चतुर,तेजस्वी,युद्धप्रिय(झगडालु),दानी,साहसी,महाउत्साही तथा स्वाभिमानी हुन्छन्।
२.सोमबार:- यो बारमा जन्मने मानिस बडो बुद्दिमान,प्रिय,स्त्रीको जस्तो स्वभाव,सुन्दर,श्रिङ्गारमा खर्चालु,राजसेबक,दु:ख सुखको समान फल पाउने,बुद्धिबिबेकले धन आर्जन गर्ने,धनवान,ज्ञानि,सबैको मान्य,अत्यन्त मिजासको शान्त स्वाभववाला हुन्छन्।
३.मंगलबार:- यो बारमा जन्मने मानिस सत्त्वगुणी,दाँत बलियो,तर पातलो शरिरवाला,मन्त्री समान मान्य वा सैनिक आदि कठोर पेशावाला,प्रशंसाप्रिय,सुन्दर,बुद्धिमान्,कुटिलबुद्धी(टेढोबिचार) भएको,झगडालु,सेनापती,नितिज्ञ,ज्ञानि,जनपालक,रातोवर्ण वा गहुँगोरो तथा शरिरको कुनै अंग नमिलेको जस्तो अनुभव गर्ने मान्छे हुन्छन्।
४.बुधबार:- यो बारमा जन्मने मानिस लेखन कार्यबाट जिबिका गर्ने,बचनवाला,प्रिय बोल्ने,तर अस्थिर,दाता,पण्डित,बुद्धिमान्,सुन्दर,सम्पतिले युक्त,राम्रो मध्यम शरिरवाला,व्यापारिक,ब्यापारिक कार्यमा निपुर्ण तथा कला कौशल आदिमा समेत पुर्ण हुन्छन्।
५.बिहिवार:- यो बारमा जन्मने मानिस धनवान्,लामो शरीर,बिबेकी,विद्दवान्,गुणि,लोकमा मान्य,चतुर्,नम्र,मिलनसार,लेखक,सम्पादक वा निर्देशक कार्यमा सफलता पाउने,मिठो बोल्ने,सम्मानित,अध्ययनशिल,अध्यापन कार्यमा सफल,अरुलाई ज्ञान दिने,शिक्षक तथा राजसेवक हुन्छन्।
६.शुक्रबार:- यो बारमा जन्मने मानिस गोरो वा गहुँगोरो बर्णवाला,प्रेम क्षेत्रमा रुचि राख्ने,सुन्दर,बिद्द्वान्,सधैं सफाईमा रहन चाहने,देवताको निन्दा गर्ने,सुन्दर बस्तुमा लोभिने,कोहि छिटो बोल्ने,दयालु,आधुनिक कलमा रुचि राख्ने,खवटे शरीरबाला,भाग्यशाली,धाग लगाउन सक्ने,दाता,गुणि,सेतो वस्त्र रुचाउनेवाला,राजसेवक समेत हुन्छन्।
७.शनिबार:- यो बारमा जन्मने मानिस स्थिर वचन बोल्ने,लोभी,केही पातलो देह,रुखो बोली भएको,जिताहा,तामसी,रिसाहा तथा दुष्ट स्वभाबवाला,पराक्रमी,निच दृर्ष्टिवाला,हातगोडाका नङमा विकृत भएको,धेरै र कडा केश भएको,कम बोल्ने तथा अधिक उमेरकी एक स्त्रीसंग प्रेम गर्ने प्रकृतिका हुन्छन्।
माथिका तथ्यहरुलाई पुस्तक सामग्री बाट तयार गरिएको हो,तपाईं आफु जन्मेको बारहरुसँग माथिका उल्लेखित तथ्य के कस्तो लाग्यो सल्लाह सुझाबकोलागी तल कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला।मनपरे लाईक र शेयर गरिदिनुहोला।आगामी दिनहरुमा हजुरहरुको निम्ति अझ सत्य तथ्य सामग्री तयार गर्ने बाचाका साथ अगाडि बढ्नेछु।

सफलताका केही उपायहरु

  
-जित्नका लागि काम गर्नुहोस् |
-नैतीक चरित्रबान ब्यक्तीहरुसँग संगत गर्नुहोस् |
-आफुले पाउनेभन्द बढी दिनुहोस् |
-केही नदियिकन केही पाउने आशा नगरनुहोस् |
-सधैं उज्ज्वोल भबिश्यको बारेमा सोच्नुहोस् |
-आफ्नो क्स् छ्यमताको मुल्याङ्कन गरी तेस्लाई निर्माड गर्नुहोस |
-राम्रोसँग सोचबिचार गरेर मात्रै निर्णय गर्नुहोस् |
-आफ्नो इमान्दारितामा सम्झौता नगरनुहोस् |


                                                                                                                                                                                                                                                                                

कोठी कहाँ छ त हेरिहाल्नुस् र शास्त्रीय मान्यता अनुसार यसको प्रभाव पनि जान्नुस।

मानब शरीरमा हुने आर्को चिन्ह कोठी पनि हो । शरीरमा विभिन्न स्थानमा भयका कोठिहरु पनि शुभ अशुभ फल प्रदान गरिरहेका हुन्छन । त्यसो त आधुनिक बिज्ञानमा शरीरका त्येस्ता कोठिहरु हटाउनु सामान्य बन्दै गएको छ |शरिरका बिभिन्न भागमा भयका कोठिले दिने फल निम्नानुसार छ

 
कोठीको बिशेषता तल दिइएका छन्।                                                                                    
   
  
टाउकाको  - समृद्धि तथा ज्ञानी स्वाभबका हुन्छन्।

निधारको (दायाँ)- धन बढ्दै जान्छ, जिवनका हरेक क्षेत्रमा सफलता मिल्छ। र यस्ता मानिस परिश्रमि हुन्छन्।

निधारको (बायाँ)- संघर्ष गरिरहने स्वभावका हुन्छन्।

आँखी भौ माथि - बुद्धिमान भएपनी प्रतिभाको कदर नहुने।

दाँया आँखाको नानिको- स्त्रिसँग प्रगाढ प्रेम हुने।

बायाँ आँखाको नानीको-निरन्तर चिन्ता भइरने,सत्कम्रवाला छोरो हुने ।

आँखाको बहिरी कुना-इमान्दार , बिश्वाशिलो , गम्भिर साथै परीश्रमी।

आँखा मुनी- पारिबारिक चीन्ता , घनिष्ट मित्रता हुने।

दाँया गाला-धनबान हुने,भाग्यमानी हुने।

बाँया गाला-गरिबको छायाँले सताउने।

गालाको अन्य भागमा-चिन्तन्शिल, राजनीतिमा रुची , धन, अभाबै भएपनी खुशी ।

घाटीमा-बिबाहमा धन हासिल गर्ने , पतिब्रता स्त्री प्राप्त , खुशी जीवन।

नाकमा -सुगन्ध प्रेमी ,भोगी, बैबाहिक जीवन खुशी र परदेश यात्रा भईरहने।

कानमा-अधिक धन प्राप्त , अल्प आयु।

ओठमाथिको भागमा-काम्तेजक हुने।

ओठको तलको भाग-निरासताले नछोड्ने।

चिउँडोमा-उदार र यात्रा प्रेमी,सदैब यात्राा हुने।

औँलामा-कपटी स्वभावका।

छातीमा-झगडालु स्वभावका।

दहिने छाती-स्त्रिसँग प्रेम सम्बन्ध भाईरहने।

पाखुरा-पराक्रमी तथा बहादुरी स्वभाबका।

माथि उल्लेखित फलहरुमा स्त्रीहरुको बाँया पुरुषहरूको दाँया अंगमा हुन्जेल कोठिले प्रतिफल दिने गर्दछ। 
          

मानसिक रोगबाट बच्ने सरल उपाय

1)आफूलाई संयम राख्ने हरपल,हरक्षण खुलेर हास्ने र हँसाउने प्रयास गर्ने र केही न केही काम गरेर बस्ने।

२)तनाबबाट मुक्त हुन जुनासुकै बेला मस्त निन्द्रामा सूत्ने।
3)आफुले पुरा गर्न सक्ने वचन मात्रा अरुलाई दिने।
४)कुसङ्गत र दुर्व्यसनबाट टाढा रहने।
5)कुनै पनि कुरा वा काममा धेरै देखाओटिपन नगर्ने।
6)अरुको देखसिकी गरेर आफ्नो हैसियत भन्दा माथी उठने काम नगर्ने ।