हाम्रो शरिरमा चिनिको मात्रा बढी भएर लाग्ने रोगलाई मधुमेह अर्थात अङ्ग्रेजीमा सुगर(Sugar) भनिन्छ।यसको रोकथाम गर्ने तरिकाहरु निम्न छन्।
✋ हेर्नुस सँसारमा सबैभन्दा ठूलो कुरा बिश्वास हो मात्र तपाईं यकिन गर्नुस् कि तपाईं तपाईको समस्या बाट छिटो भन्दा छिटो मुक्त हुँदै हुनुहुन्छ।तपाईलाई केही हुदैन।
✋ दिनहुुँ खाली पेटमा आधादेखी डेढ गिलास निमको तितोपानी पिउँदा मधुमेहका रोगिलाई फाईदा गर्छ।निमको ५-७ वटा टुक्रा काठलाई पानीमा पकाउनुपर्छ।
✋ निमको पात वा फुल हरियो फल वा बोक्रो लिएर पिस्ने र त्यसलाई केराउको सानो सानो डल्लो बनाई आगोमा सेकाउने।दिनको ३ पटक खाना वा खाजा खाएपछी उक्त गेडा १/१ वटा दिनहुुँ केही हप्ता सम्म खाँदा मधुमेहमा ठूलो लाभ पुग्दछ।
माथिका कुरालाई यदि तपाई बिश्वास गर्न सक्नुभएको खण्डमा तपाईं को मधुमेह रोगमा अवश्य ठूलो लाभ पुग्नेछ।
0 comments:
Post a Comment