१.आत्मबिश्वासका साथ अध्ययन गर्ने,
२.पढाइ नै सबथोक हो भनेर नसोच्ने तर केही थोक हो भनेर सामान्य तरिकाले पढ्ने,
३.मनलाई नियन्त्रणमा राख्ने,
४.एक घण्टा पढ्ने बिस मिनेट रेस्ट गर्ने,
५.परिक्षा दिन जानुभन्दा अगाडि दिमागमा धेरै कुरा नखेलाउने र अनावश्यक रुपमा धेरै नबोल्ने
६.परिक्षामा प्रश्नपत्र जस्तो आएपनी अधिकतम क्षमताले पुर्ण तत्परताका साथ हल गर्ने,
७.प्रश्नपत्र २/३ पटक पढेर सहजताका साथ हल गर्ने,
८.समय व्यवस्थापनमा प्रयाप्त ध्यान दिने,
९.सकेसम्म सबै प्रश्न हल गर्ने।एउटा प्रश्न जतिसक्यो राम्रो बनाउँदा पनि अर्को प्रश्न छोडिएमा कुल अङ्क घट्छ,बढ्दैन,
१०.सफा अक्षरमा आफ्नो वाक्यहरुलाई जतिसक्दो सरल र मिठासपुर्ण बनाउने।
माथिका कुराहरुलाई परिक्षार्थीले ध्यान दिन सकेको खण्डमा परिक्षामा सफल र राम्रो अङ्क ल्याउन सकिन्छ।मित्रहरु जिबनमा सफल हुनको लागि पढाईलाई सामान्य बनाउनुस् र यी कुराहरु तपाईहरुलाई राम्रो लागेमा लाईक,कमेन्ट र शेयर गरेर अरु साथिहरुलाई पनि सहयोग गर्नुहोस्,तपाईको सानो सहयोग शेयरले तपाईं लगायत सम्पुर्ण पढाईमा सफल हुन चाहानेहरुलाई ठुलो मद्दत पुग्छ।
nice for students
ReplyDeletenice for students
ReplyDelete