![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiv6MnG8SUnIdmQhp4MgJTUEj-P3X7PeV7_ub_iq5u5acnGWZQnM7PkLR3tRU3h7kWC_Upegg12hM5K2kZerSVwHZLDgUezbmRzuu4ExFngSX7MBua5llLh8GzgytWP8smuhk0tjXJkoMse/s400/8-Homemade-Face-Packs-For-Oily-Acne-Prone-Skin-With-Videos.jpg)
डण्डिफोर प्राय:जसो सबै मानिसमा आउँदछ।यो उमेर पुग्न लागेका युवा,युवतिलाई आउदँछ।नेपाली जवान अनुसार डण्डिफोरलाई बैंसको संकेत पनि भनिन्छ।जब युवा अवस्थामा मानिस प्रस्थान गर्दछन तब उनीहरुको अनुहारमा डण्डिफोर आउने गर्दछ।अनुहारमा नै डण्डिफोर आउने भएकोले युवा अथवा युवतिको अनुहार नै कुरुप बनाउने गर्दछ।यसको औषधि समयमा नै गर्नुपर्छ। डण्डिफोर आउनु मुख्य कारण निम्न छन्।
१.युवा अवस्थामा हर्मोनको मात्र अत्यधिक हुनु।
२.पेट खराबी हुनु,रगत खराबी हुनु।
३.छालामा फोहोर जम्नु।
४.मुखमा विभिन्न प्रकारका क्रिम,मलम लगाउनु।
५.चिल्लो पदार्थ धेरै मात्रामा खानु।
६.सम्भोगको अत्यधिक चाहाना हुनु,हस्तमैथुन धेरै गर्नु।
७.कामउत्तेजक साहित्यहरुको अध्ययन गर्नु।
८.उत्तेजक चलचित्र हेर्नू।
९.युवतिमा मासिक धर्मको खराबी हुनु।
१०.पेय पदार्थ धेरै मात्रामा पिउनु।
माथिका कारणहरुले नै हाम्रो अनुहारमा डण्डिफोर आउने गर्दछ।जसले गर्दा चिन्ताको सिर्जना हुन्छ।त्यसकारण यसको बारेमा बेलैमा सचेत हुनुपर्दछ।
0 comments:
Post a Comment