Introudction

Hi,friends...I am Sandesh Kandel.Really speaking,there are somethings about me,which are sour and bitter.That is natural,for there is no rose without thorn.I always love flowers.My heart leaps to see the flowers planted by myself.As long as I'm in the garden,I forget the realities of life.I'm kind hearted person.I love the poor.My heart smelts to see the misery of others.



<<<NICE TO MEET YOU>>>

Pages

पढेको तुरुन्तै सम्झने तरिका


सामान्यतया आजभोली  बिर्सने रोगले सबैलाई सताउने गरेको छ,पढेको सम्झने चाहाना कसलाई हुँदैन र।यहि बिर्सने समस्याले अक्सर बिध्यार्थिहरुले आफुले सोचे जस्तो अङ्क प्राप्त गर्न सक्दैनन र परिक्षामा असफल हुनुपर्ने अवस्था आउँदछ।आउनुस् साथिहरु एकै चोटि पढेर सम्झने तरिकाहरु बताउन गैइरहेका छौ जसको प्रयोग ब्यबहारिक जिबनमा लागू गर्न सक्नुभयो भने अबश्य पनि तपाईलाई ठूलो लाभ हुनेछ।तपाईहरुलाई तल १० छिटो सम्झने तरिकाहरु प्रस्तुत गर्नेछौ राम्रो सँग पूरा त्यसको अध्ययन गर्नुहोला।
१.सधै बिहान बेलुका खुल्ला हावामा घुम्ने।
२.मन लाग्ने कसरत मात्र गर्ने।
३.भरपुर रुपमा धरै समयसम्म सुत्ने।
४.याद गर्ने बिषयको सुत्र बनाएर संक्षिप्त पढ्ने।
५.काममा एकोहोरो पानालाई हटाउने।
६.खुशी हुन कोसिस गर्ने।
७.सधै भरी बिहान एक कप पिउने।
८.बिहान बेलुका खानामा अमला खाने।
९.राती दुई चार वटा दाना बदाम पानीमा भिजाएर रातभर राखी बिहान बदाम निकाली दूध सँग खाने।
१०.नसा लाग्ने खानेकुरा नखाने।
यी बाहेक अनावश्यक दुषित पुराना घटनालाई याद नगर्ने,धेरै मात्रामा मैथुन नगर्ने,एकै पटक धेरै खाना नखाने,राती अबेरसम्म नबस्ने कुराहरुको बिचार राम्ररी गरेको खण्डमा स्मृति शक्तिमा ठूलो लाभ मिल्दछ।यी कुराहरु बिचार गर्ने नगर्ने तपाईको हातमा छ।हाम्रो यो कुरा कस्तो लाग्छ तपाईहरुलाई राम्रो लागेमा लाईक,कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला।

0 comments:

Post a Comment