उच्च रक्तचाप हुनु।
निरासापन,दिक्क लाग्नु।
बढी पसिना आउनु.
मनमा छट्पट हुनु,एकाग्र हुन नसक्नु।
शरीरमा पिडा हुनु।
छाती दुख्नु,टाउको दुख्नु।
बढी निद्रा वा कम निद्रा पर्नु।
खान मन नलाग्नु।
माथिका निम्नलिखित लक्षणहरु भएको अवस्थामा मुटुमा समस्या वा केही खराबी भएको मान्न सकिन्छ।
0 comments:
Post a Comment