मेष:-चु,चे,चो,ला,लि,लु,ले,लो,अ
मिथुन:-का,कि,कु,घ,ङ,छ,के,को,हा
कर्कट:-हि,हु,हे,हो,डा,डि,डु,डे,डो
सिंह:-मा,मि,मु,मे,मो,टा,टि,टु,टे
कन्या:-टो,पा,पि,पु,ष,ण,ठ,पे,पो
तुला:-रा,रि,रु,रे,रो,ता,ती,तु,ते
वृश्चिक:-तो,ना,नि,नु,ने,नो,या,यी,यु
धनु:-ये,यो,भा,भि,भु,ध,फा,ढ,भे
मकर:-भो,जा,जि,खि,खु,खे,खो,गा,गि
कुम्भ:-गु,गे,गो,सा,सि,सु,से,सो,दा
मीन:-दि,दु,थ,झ,ञ,दे,दो,चा,चि
माथिबाट के स्पष्ट हुन्छ भने ङ,ञ,ण यी माथिका तीन अक्षरबाट नाम उठाउनु पर्दा ङ को बदला गबाट,ञ को बदला जबाट र ण को बदला डाबाट नाम उठाउनुहोला तर यो नाम जन्म राशिमा भने प्रधान मानिन्न।
0 comments:
Post a Comment