Introudction

Hi,friends...I am Sandesh Kandel.Really speaking,there are somethings about me,which are sour and bitter.That is natural,for there is no rose without thorn.I always love flowers.My heart leaps to see the flowers planted by myself.As long as I'm in the garden,I forget the realities of life.I'm kind hearted person.I love the poor.My heart smelts to see the misery of others.



<<<NICE TO MEET YOU>>>

Pages

ध्यान(Meditation) भनेको के हो त? (कृष्ण भगवानको महान सिर्जना)भगबान देख्न खोज्नु मुर्खता हो भने महसुस गर्न खोज्नु महानता हो।




बास्तबमा ध्यान भनेको हाम्रो मन इन्द्रियहरुलाई काबुमा राख्ने कला नै हो।यो कला जन्मेदेखिनै हर मानिसहरुले लिएर आएका हुन्छन्।तर हाम्रो यस संसारको मायावी सृष्टिले गर्दा हाम्रो मनलाई काबुमा गर्न सकिँदैन।

एउटा सत्य"हाम्रो यस ब्रमाण्डका नायक तथा निर्देशक श्रीकृष्ण भगवानको निर्देशनमा नै यो सारा विश्व ब्रमाण्डको उत्पती भएको छ,उहाँले नै यो माया भन्ने भावुक तत्त्व यस सँसारमा छोडदिनुभएको छ,जुन दिन उहाँले यो छरिएको मायालाई
मुठ्ठीमा लिनुहुन्छ त्यो दिन यो धर्तिमण्डलमा कसैलाई कसैको माया हुने छैन" भगबान देख्ने होईन महशुस गर्ने कुरा हो।त्यसकारण ध्यान लाई धारण गर्न पनि हामिले जान्नुपर्छ,केही कुराको महसुस गरेर ध्यानकर्षण गर्न सक्नुपर्छ।

ध्यान नै हाम्रो जिबनको सर्वोत्तम गहना हो यसको कला जो सँग हुन्छ उ नै बिजयी हुन्छ।आफ्नो मनलाई कतै डगमगिन नदिने कला,सकारात्मक र सत्य कुराको एकाग्र बिचार पनि ध्यान हो।

0 comments:

Post a Comment