1)आफूलाई संयम राख्ने हरपल,हरक्षण खुलेर हास्ने र हँसाउने प्रयास गर्ने र केही न केही काम गरेर बस्ने।
२)तनाबबाट मुक्त हुन जुनासुकै बेला मस्त निन्द्रामा सूत्ने।
3)आफुले पुरा गर्न सक्ने वचन मात्रा अरुलाई दिने।
४)कुसङ्गत र दुर्व्यसनबाट टाढा रहने।
5)कुनै पनि कुरा वा काममा धेरै देखाओटिपन नगर्ने।
6)अरुको देखसिकी गरेर आफ्नो हैसियत भन्दा माथी उठने काम नगर्ने ।

0 comments:
Post a Comment