साधरणतया हाम्रो शरिरलाई स्वस्थ राख्नको लागि फलफुलको सेवन गर्नु एकदम लाभदायपुर्ण छ।फलफुलहरुमध्य पनि स्याउको महत्त्व खासगरी उत्तिकै हाम्रो स्वस्थ शरिरको लागि एकदम लाभदायक छ।यसका फाईदाहरु तल उल्लेखित गरिएको छ।
१.एकदाना स्याउको नियमित सेवन गर्नाले मस्तिष्कको कमजोरी,निन्द्रा,वात,पित्त,मिर्गौला र कलेजो सम्बन्धी सम्पुर्ण रोगहरुमा ठूलो लाभ पुर्याउछ।
माथिका उल्लेखित कुराहरु घरेलु डाक्टर नामक पुस्तक बाट लिईएको हो।हाम्रो उद्देश्य नै जहाँबाट भएपनी सकारात्मक र फाईदा पुर्याउने सुसमाचार हजुरहरुमाझ प्रबाह गर्नु हो।राम्रो लागेमा हाम्रो यस पेज लाईक,कमेन्ट र शेयर गरिदिनुहोला।
0 comments:
Post a Comment