१. बिहान खाली पेटमा नियमित कागतीको एक चम्चा रससंग एक गिलास पानी पिउनुहोस्,
२. बेलुकाको खानासंग नियमित रुपमा खुर्सानिको सेवन गर्नुहोस्,३. माछा,मासुको सेवन कम गर्नुहोस्,
४. पुरा मात्रामा निन्द्रा लिनुहोस्,
५.नियमित बिहान केहीबेर हिंड्नुहोस्,
६.सब्जिहरुमा लसुनको सेबन जतिसक्दो बढी गर्नुहोस्,
७.ब्याडमिन्टन,टेबलटेनिस र स्किपिङ जस्ता शारीरिक ब्यायम गर्नुहोस्,
८.प्रशस्त मात्रमा पानी पिउनुहोस्,
९.बाहिरी जङकफुडहरु सकेसम्म खाँदै नखानुहोस्,
१०. सकेसम्म तरकारीमा आलुको मात्रा कम गर्नुहोस्।
माथिका कुराहरुलाई अल्छि नमानिकन दैनिक व्यबहारमा लागु गर्नुभयो भने एक हप्ता भित्र तपाईंले आफुलाई पारीबर्तन भएको पाउनुहुनुहुनेछ।
आज गरेर आजै रिजल्ट पाउने कोशीस नगरनुहोस् केही समय धैर्य गर्नुहोस् किनकी परिवर्तन संसारको नियम हो संयम गर्नुहोस् रिजल्ट तपाईंको हातमा।तपाईहरुलाई यो पोस्ट राम्रो लागेमा लाईक,कमेन्ट र शेयर गर्न नभुल्नुहोला।
0 comments:
Post a Comment