Introudction

Hi,friends...I am Sandesh Kandel.Really speaking,there are somethings about me,which are sour and bitter.That is natural,for there is no rose without thorn.I always love flowers.My heart leaps to see the flowers planted by myself.As long as I'm in the garden,I forget the realities of life.I'm kind hearted person.I love the poor.My heart smelts to see the misery of others.



<<<NICE TO MEET YOU>>>

Pages

कोठी कहाँ छ त हेरिहाल्नुस् र शास्त्रीय मान्यता अनुसार यसको प्रभाव पनि जान्नुस।

मानब शरीरमा हुने आर्को चिन्ह कोठी पनि हो । शरीरमा विभिन्न स्थानमा भयका कोठिहरु पनि शुभ अशुभ फल प्रदान गरिरहेका हुन्छन । त्यसो त आधुनिक बिज्ञानमा शरीरका त्येस्ता कोठिहरु हटाउनु सामान्य बन्दै गएको छ |शरिरका बिभिन्न भागमा भयका कोठिले दिने फल निम्नानुसार छ

 
कोठीको बिशेषता तल दिइएका छन्।                                                                                    
   
  
टाउकाको  - समृद्धि तथा ज्ञानी स्वाभबका हुन्छन्।

निधारको (दायाँ)- धन बढ्दै जान्छ, जिवनका हरेक क्षेत्रमा सफलता मिल्छ। र यस्ता मानिस परिश्रमि हुन्छन्।

निधारको (बायाँ)- संघर्ष गरिरहने स्वभावका हुन्छन्।

आँखी भौ माथि - बुद्धिमान भएपनी प्रतिभाको कदर नहुने।

दाँया आँखाको नानिको- स्त्रिसँग प्रगाढ प्रेम हुने।

बायाँ आँखाको नानीको-निरन्तर चिन्ता भइरने,सत्कम्रवाला छोरो हुने ।

आँखाको बहिरी कुना-इमान्दार , बिश्वाशिलो , गम्भिर साथै परीश्रमी।

आँखा मुनी- पारिबारिक चीन्ता , घनिष्ट मित्रता हुने।

दाँया गाला-धनबान हुने,भाग्यमानी हुने।

बाँया गाला-गरिबको छायाँले सताउने।

गालाको अन्य भागमा-चिन्तन्शिल, राजनीतिमा रुची , धन, अभाबै भएपनी खुशी ।

घाटीमा-बिबाहमा धन हासिल गर्ने , पतिब्रता स्त्री प्राप्त , खुशी जीवन।

नाकमा -सुगन्ध प्रेमी ,भोगी, बैबाहिक जीवन खुशी र परदेश यात्रा भईरहने।

कानमा-अधिक धन प्राप्त , अल्प आयु।

ओठमाथिको भागमा-काम्तेजक हुने।

ओठको तलको भाग-निरासताले नछोड्ने।

चिउँडोमा-उदार र यात्रा प्रेमी,सदैब यात्राा हुने।

औँलामा-कपटी स्वभावका।

छातीमा-झगडालु स्वभावका।

दहिने छाती-स्त्रिसँग प्रेम सम्बन्ध भाईरहने।

पाखुरा-पराक्रमी तथा बहादुरी स्वभाबका।

माथि उल्लेखित फलहरुमा स्त्रीहरुको बाँया पुरुषहरूको दाँया अंगमा हुन्जेल कोठिले प्रतिफल दिने गर्दछ। 
          

0 comments:

Post a Comment