-जित्नका लागि काम गर्नुहोस् |
-नैतीक चरित्रबान ब्यक्तीहरुसँग संगत गर्नुहोस् |
-आफुले पाउनेभन्द बढी दिनुहोस् |
-केही नदियिकन केही पाउने आशा नगरनुहोस् |
-सधैं उज्ज्वोल भबिश्यको बारेमा सोच्नुहोस् |
-आफ्नो क्स् छ्यमताको मुल्याङ्कन गरी तेस्लाई निर्माड गर्नुहोस |
-राम्रोसँग सोचबिचार गरेर मात्रै निर्णय गर्नुहोस् |
-आफ्नो इमान्दारितामा सम्झौता नगरनुहोस् |
0 comments:
Post a Comment