मानव जिबनका लागि महत्त्वपूर्ण सुत्रहरु।
१.सम्मान गर्नु-माता,पिता र गुरुलाई।
२.पर्खदैन-समय,मृत्यु,ग्राहक।
३.सानो नसम्झनु-रोग,कर्जा र शत्रुलाई।
४.नभुल्नु-ऋण,राष्ट्र मित्रलाई।
५.फर्कदैन-गोलि,बोली,प्राण।
६.दया गर्नु-भोको,जनावर,पागल र बच्चालाई।
७.नजिस्काउनु-गोरु, गरिब र परस्त्रीलाइ।
८.टाढा रहनु-अल्छी,हिंसा र निन्द्राबाट।
९.छोड्नु- रिस,जुवा र रन्डिबाजिलाइ।
१०.उन्नती हुन्छ- विद्या,लगनशिलता र परिश्रमले।
११.एकपटक मात्र पाइन्छ- आमा,बुबा र जवानि र जिबन।
१२.ठट्टा नगर्नु- अपाङ्ग,अनाथ र विधवासङ्ग।
१३.सङ्घर्ष गर्नु- स्वतन्त्रता,इमान र इज्जतको लागि।
१४.गर्न नभुल्नु-उपकार,उद्देश्य र उदारता।
हाम्रो यो कुरा कस्तो लाग्छ तपाईहरुलाई राम्रो लागेमा लाईक,कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला।
0 comments:
Post a Comment