दाँतको बनावट,आकार प्रकार र सङ्ख्याका आधारमा मानिसको पहिचान
दाँत व्यक्तित्त्वको अाधारशिला हो।कुनै पनि मानिस सुन्दर र आकर्षक हुनु वा कुरुप,घिनलाग्दो हुनुमा दाँतको विशेष भूमिका रहेको हुन्छ ।तर,उमेरसँगसँगै दाँतमा विविधता अाइरहन्छ।दाँतको बनावट र सङ्ख्याको आधारमा मानिसको अायुको बारेमा विश्लेषण गर्नु लाभप्रद हुन्छ।अन्यथा धोका हुन्छ।दाँतद्वारा व्यक्तीविशेषको उर्जा शक्तीबारे पहिचान हुने हुँदा मानिसको जीवनशैली र व्यबहारिकसम्बन्धी ज्ञान हासिल गर्न सकिन्छ।दाँतको सङ्ख्याको आधारमा व्यक्ती विशेषको चारित्रिक गुण यस प्रकार छन
१. २८ वटा दाँत : २८ वटा दात भएका मानिस सुखी र सबै साधनाको भोग गर्ने हुन्छन। जिवनमा सबै किसिमको सुख यिनीहरुलाइ मिल्छ।
२. २९ वटा दाँत : यस्ता मानिसको जोवनमा सदैव वाध्यव्यवधान आइपर्छ। शरीरिक एवं मानसिक रुपले पीडित यस्ता मानिसले जीवनमा खासै प्रगती गर्न सक्दैनन् ।
३. ३० वटा दाँत : यस्ता मानिस्को जीवन प्राय: असफल रहन्छ । यिनिहरुको जीवनमा अनेक प्रकारका उतारचढाव आइरहन्छ।
४. ३१ वटा दाँत : यस्ता मानिस रसिक,भोगी र उच्च महत्वाकांकक्षी हुन्छन् । एेश्वर्यपूर्ण जीवन जिउने इच्छा राख्छन् अनी त्यसरी नै बाच्दँछन्।
५. ३२ वटा दाँत : यस्ता मानिसलाई राजाकिय सम्मान मिल्दछ। यिनिहरु सर्वगुण सम्पन्न हुन्छन्। बुद्दिमान,सत्यबादी,विद्द्वान यस्ता मानिस सर्वगुण सम्पन्न हुन्छन्।
माथिको कुरा कस्तो लाग्यो राम्रो लागेमा लाईक,कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला, धन्यवाद।

0 comments:
Post a Comment