१) जिब्रो
⌾नखाने कुराहरुको स्वाद नचाखौ,नराम्रो नबोलौ।
⌾ कटु वाक्य नबोलौ,बोल्न वाध्य नपारौ।
२) आँखा
⌾हेर्न नसकिने बस्तु नहेरौ,पुस्तक योग्यता र क्षमताले भ्याउने पढौ। पाच्य र सुन्दर द्र्श्य हेरौ।
३) कान
⌾नराम्रो शब्द नसुनौ,सुन्न बाध्य नगरौ।
⌾नराम्रो गीत सँगीत नसुनौ,आलोचना नसुनौ।
४) ओठ
⌾अपशब्द कहिल्यै नबोलौ,सालिन र सभ्यभाषा बोलौ।
⌾झगडा गर्न अगाडि नबढाऔ।
५) खुट्टाहरु
⌾हींडाइले सभ्यताको परीचय दिन्छ,सभ्य ढंगले हिंडौ।
⌾नराम्रो पथमा खुट्टालाई नहिंडाउऔ
६) मुटु(आत्मा)
⌾ जिबनका सुख-दु:ख आत्माभित्र सांचिने वा प्रकट हुने गर्छन्,बांच्ने आधार पनि आत्मा भएकोले मन,मुटु,आत्मालाई संधै सुरक्षित राखौं।
⌾ब्यभीचार त्यागी सुन्दर भाबनालाई जिबनमा लागु गरौं।
यिनै माथिका कुराहरुको ख्याल गर्न सकेको खन्डमा हामीले आफ्नो जिबनलाई सफल र महान बनाउन सक्छौ।
0 comments:
Post a Comment